इन्डोनेसीयामा भुकम्प गयो
Admin
नेपाल ब्युरो– भदौ २५, एजेन्सी ।
इन्डोनेसीयामा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रविन्दू मनाडो सहरबाट १ सय ३९ किलोमिटर रहेको इन्डोनेसियाको जियोलोजिकल अनुसन्धान प्रतिवेदनले जनाएको छ ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षेतिको विवरण भने आउन बाँकि रहेको बताइएको छ । भूकम्पसँगै सामुद्रीक लहर सुनामीको खतरा भने नभएको सो प्रतिवेदनमा जनाइएको छ ।
प्रकाशित मिति: 2014-09-10 03:25:22
प्रतिक्रिया: